संरक्षणको पर्खाइमा मकवानपुरगढी दरबार

सोमबार, १५ कार्तिक २०७८, १३ : ४८

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं २ मा अवस्थित गढी दरबार । विसं  १८१९ माघ १० गते मिरकासिमका फौजविरुद्ध गोर्खाली सेनाले विजयी प्राप्त गरेको मकवानपुरगढी अहिले भग्नावशेष मात्रै रहेको छ । तस्बिर : रासस

सोमबार, १५ कार्तिक २०७८, १३ : ४८

प्रतिक्रिया