नबिल बैंकको सबैभन्दा बढी ३८ प्रतिशत लाभांश घोषणा,बोनस शेयर कति ?

बुधबार, १७ कार्तिक २०७८, ०९ : ०६

काठमाडौं,नबिल बैंकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ ।

नबिल बैंकले ३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश केन्द्रीय बैंकको स्वीकृत पश्चात वार्षिक साधारणसभाबाट पारित भएपछि सर्वसाधारणलाई वितरण गरिने छ 

बुधबार, १७ कार्तिक २०७८, ०९ : ०६

प्रतिक्रिया