डलर वा विदशी मुद्रा साट्दै हुनुहुन्छ ?, यस्तो छ आजको विनिमयदर !

आइतबार, २१ कार्तिक २०७८, ०७ : २५

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ८४ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ४४ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया १४ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ८३ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

आइतबार, २१ कार्तिक २०७८, ०७ : २५

प्रतिक्रिया