जीपको छतमा बसेर यात्रा

सोमबार, २२ कार्तिक २०७८, ०८ : ४२

काठमाडौं - शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीबाट दुलेगौडातर्फ जाँदै गरेको जीपको छतमा बसेर यात्रा गर्दै सर्वसाधारण । यस क्षेत्रका अधिकांश सवारीसाधानमा सर्वसाधारणहरु यसरी नै यात्रा गर्न बाध्य हुन्छन् । तस्वीर : रासस

सोमबार, २२ कार्तिक २०७८, ०८ : ४२

प्रतिक्रिया