बकुल्ला प्रजातिका चरा

सोमबार, २२ कार्तिक २०७८, १५ : २२

पोखराको फेवाताल किनारामा उडिरहेका बकुल्ला प्रजातिका चरा । हिउँद लागेसँगै साइबेरियालगायतका स्थानबाट जाडो छल्ल पोखरा आसपासका तालतलैयामा चरा आउने गर्दछन् । तस्बिरः रासस

सोमबार, २२ कार्तिक २०७८, १५ : २२

प्रतिक्रिया