कोदो बाली

सोमबार, २२ कार्तिक २०७८, १६ : २९

बागलुङ नगरपालिका–८, सिगानास्थित लामिचौरमा पाक्दै गरेको कोदो बाली । पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै नभई, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको छ । तस्बिर÷रासस

सोमबार, २२ कार्तिक २०७८, १६ : २९

प्रतिक्रिया