गुह्येश्वरी गौरीघाटमा छठ पूजाको तयारी

सोमबार, २२ कार्तिक २०७८, १७ : ५३

काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित वाग्मती नदीको गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण सुरु भएको घठ घाट अर्थात् छठ पूजा स्थल । कात्तिक २४ गते बुधबारको छठ पर्वका लागि यहाँ घाट निर्माण, सफाइलगायत तयारी भइरहेको छ । तस्बिर : रासस

सोमबार, २२ कार्तिक २०७८, १७ : ५३

प्रतिक्रिया