चौलो नाँच

मंगलबार, २३ कार्तिक २०७८, ०८ : ३०

डोटीको जोरायल गाउँपालिका–५ गड्सेरामा मसानी देवताको मेलामा नाङ्गो तरवार समाएर चौलो नाँच नाच्दै स्थानीय । चौलो नाँच सुदूरपश्चिमको प्रशिद्ध नाँच हो । तस्वीर : रासस

मंगलबार, २३ कार्तिक २०७८, ०८ : ३०

प्रतिक्रिया