क्षतिग्रस्त निर्माणाधीन पुल

बुधबार, २४ कार्तिक २०७८, ०८ : ५४

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढीले क्षति पु¥याएको निर्माणाधीन मोटरेबल पुल । वि.सं २०७७ साउनको बाढीले निर्माणाधीन पिल्लर लडाएपछि यो पुलको काम अघि बढ्न सकेको छैन् । तस्वीर : रासस

बुधबार, २४ कार्तिक २०७८, ०८ : ५४

प्रतिक्रिया