आजको विनिमयदर कति ? हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य सूचि

बुधबार, २४ कार्तिक २०७८, १० : ०४

काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया १६ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ७६ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ४ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ७३ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

बुधबार, २४ कार्तिक २०७८, १० : ०४

प्रतिक्रिया