अस्ताउदै गरेको सूर्य

बुधबार, २४ कार्तिक २०७८, १८ : १५

छठ पर्वका दिन बुधबार साँझ सप्तरीको हनुमाननगरबाट देखिएको अस्ताउँदै गरेको सूर्य । बर्तालु, भक्तजनहरुले आज यहाँ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएर छठ मनाएका छन । तस्वीर ः रासस

बुधबार, २४ कार्तिक २०७८, १८ : १५

प्रतिक्रिया