बिहान उदाउँदै गरेको सूर्य

विहीबार, २५ कार्तिक २०७८, १० : १४

काठमाडौं - सप्तरीको राजविराजस्थित कल्टपोखरीबाट बिहीबार बिहान उदाउँँदै गरेको देखिएको सूर्य । बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन भएको छ । तस्वीर : रासस

विहीबार, २५ कार्तिक २०७८, १० : १४

प्रतिक्रिया