मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य

विहीबार, २५ कार्तिक २०७८, ११ : १८

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । तस्वीर : रासस

विहीबार, २५ कार्तिक २०७८, ११ : १८

प्रतिक्रिया