दूधकोशीमा झरेको सुख्खा पहिरो

विहीबार, २५ कार्तिक २०७८, १५ : ५५

काठमाडौं - ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ स्थित करिडोर सडकको चुने भन्ने ठाउँ नजिकैबाट दूधकोशी नदी किनारमा झरेको सुख्खा पहिरो । करिब दुई साता अघिदेखि सुख्खा पहिरो झर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । तस्बिर : रासस

विहीबार, २५ कार्तिक २०७८, १५ : ५५

प्रतिक्रिया