घरघरमा पुगेर तथ्याङ्क सङ्कलन

शुक्रबार, २६ कार्तिक २०७८, ०८ : ५६

तनहुँको देवघाट गाउँपालिका–५ स्थित घरमै पुगेर राष्ट्रिय जनगणनाका लागि तथ्याङ्क सङ्कलन गर्दै गणक । जनगणनाका लागि तनहुँका १० वटै पालिकामा ४९० गणक परिचालन गरिएको छ । तस्बिर : रासस

शुक्रबार, २६ कार्तिक २०७८, ०८ : ५६

प्रतिक्रिया