फुटबल खेल्दै खेलाडी

शुक्रबार, २६ कार्तिक २०७८, ११ : ४५

नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै खेलाडी । भोलि शनिबार सम्पन्न हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । तस्वीर ः रासस

शुक्रबार, २६ कार्तिक २०७८, ११ : ४५

प्रतिक्रिया