माछाको खोजी गर्दै बालबालिका

शनिबार, २७ कार्तिक २०७८, ०७ : ५०

काठमाडौं - केही दिन आगडि आएको बाढीको पानी सुकेपछि पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सडकको पेटीमा रहेको खोलामा माछाको खोजी गर्दै बालबालिका । तस्वीर : रासस

शनिबार, २७ कार्तिक २०७८, ०७ : ५०

प्रतिक्रिया