आँधीमूल जाने मोटरमार्ग निर्माण गरिँदै

आइतबार, २८ कार्तिक २०७८, ०९ : ०९

बन्दिपुर गाउँपालिका–५ थुम्काबाट धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित आँधीमूल जाने मोटरमार्ग निर्माण गरिँदै । 

गाउँपालिकाले रु चार लाख बजेट विनियोजन गरेपछि स्थानीय युवाको सक्रियतामा सोलभञ्ज्याङ हुँदै थुम्का, भुजेल गाउँ हुँदै आँधीमूलसम्मको करिब दुई किलोमिटर मोटरमार्गको ट्र्याक खोल्ने कार्य शुरु गरिएको हो ।  तस्वीर : रासस

आइतबार, २८ कार्तिक २०७८, ०९ : ०९

प्रतिक्रिया