धान बाड्दै किसान

सोमबार, २९ कार्तिक २०७८, १२ : ४३

काठमाडौं - घोराही – ६ मा अधिया लगाएको धान  बाड्दै किसान । जमिन नभएका र थोरै भएकाले अरुको जमिनमा खेती गर्ने र फलेको अन्न जमिन धनी र कमाइ गर्नेले बराबरी  बाड्ने चलन रहेको छ । तस्बिर : रासस

सोमबार, २९ कार्तिक २०७८, १२ : ४३

प्रतिक्रिया