स्याउलगायत विभिन्न फलफूलका बिरुवा

मंगलबार, ३० कार्तिक २०७८, १३ : ४२

जुम्लाको पातारासी गाउँपालिका –६ स्थित डि।जी जडिबुटी तथा फलफूल नर्सरी उद्योगमा कलमी गरेको स्याउका बिरुवा । स्याउ, नास्पाती, आरु र दाँते ओखरका बिरुवा बेचेर राम्रो आम्दानी भएको  नर्सरी उद्योग सञ्चालक दलबहादुर महतारा बताउनुहुन्छ ।  तस्बिर ः रासस

मंगलबार, ३० कार्तिक २०७८, १३ : ४२

प्रतिक्रिया