मेलौली भगवती मन्दिरमा जात्रा हेर्ने भक्तजनको भीड

शुक्रबार, ०३ मंसिर २०७८, ०९ : १९

काठमाडौं - बैतडीको मेलौली भगवती मन्दिरमा बिहीबार जात्रा हेर्न आइपुगेका भक्तजन । मेलौली भगवती मन्दिरमा हिजो र आज  बलिसहित भव्य जात्रा लाग्छ  । तस्बिर : रासस

शुक्रबार, ०३ मंसिर २०७८, ०९ : १९

प्रतिक्रिया