भजनकीर्तनमा रमाउँदै ज्येष्ठ नागरिक

शुक्रबार, ०३ मंसिर २०७८, १४ : १२

काठमाडौं - तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा भजनकीर्तनमा रमाउँदै ज्येष्ठ नागरिक । उनीहरुले दिन बिताउन दिउँसोको समयमा जम्मा भई भजनकीर्तन सञ्चालन गर्ने गरेका छन् । तस्वीर : रासस

शुक्रबार, ०३ मंसिर २०७८, १४ : १२

प्रतिक्रिया