सडक निर्माणको काम गरिँदै

शनिबार, ०४ मंसिर २०७८, ०७ : २८

काठमाडौं - सप्तरीको सितापुरस्थित पूर्व–पश्चिम राजमार्गको सडक खण्डलाई  स्तरउन्नती गर्नका लागि जेसिबीबाट सडक निर्माणको काम गरिँदै । यो राजमार्गलाई चारलाइनको बनाउन लागिएको हो । तस्वीर : रासस

शनिबार, ०४ मंसिर २०७८, ०७ : २८

प्रतिक्रिया