कजवे पुल बनाउदै

शनिबार, ११ मंसिर २०७८, ०९ : ३३

काठमाडौं - बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–७ भ्याउनीखोलामा कजवे पुल बनाउँदै । बेनीदेखि तातोपानी खण्डको कामले तिब्रता पाएको छ । तस्वीर : रासस

शनिबार, ११ मंसिर २०७८, ०९ : ३३

प्रतिक्रिया