उखुसँगै आलु खेती

शनिबार, ११ मंसिर २०७८, १२ : ३९

काठमाडौं - बेलौरी नगरपालिकाको हात्तिबोझाका किसान असारे वडायकले खेतमा उखुसँगै लगाएको आलु खेती । उखुसँगै आलु खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी लिँदै आएका छन् ।  तस्वीर : रासस

शनिबार, ११ मंसिर २०७८, १२ : ३९

प्रतिक्रिया