देशकै दोस्रो लामो पुल

आइतबार, १२ मंसिर २०७८, १५ : ०१

काठमाडौं - दाङको राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमाथि  निर्माण भएको देशकै दोस्रो लामो पुल । पुलको ८६५.४२ मिटर लम्बाइ रहेको छ । तस्बिर : रासस

आइतबार, १२ मंसिर २०७८, १५ : ०१

प्रतिक्रिया