लटरम्म फलेको बयर

सोमबार, १३ मंसिर २०७८, १४ : ०३

भोजपुरको अरुण गाउँपालिकाका एक स्थानीयको बारीमा लटरम्म फलेको बयर । बयरलाई अचार बनाएर वा त्यतिकै पनि खान सकिन्छ । तस्बीर : रासस

सोमबार, १३ मंसिर २०७८, १४ : ०३

प्रतिक्रिया