बाढीपीडितलाई राहत सामग्री

मंगलबार, १४ मंसिर २०७८, १४ : ४८

गत असोज ३१ गतेको वर्षाका कारण आएको बाढी पहिरोमा परी पीडित बनेका डोटीको आदर्श गाउँपालिका–५ का पीडितलाई वितरण गर्न साइन नेपाल नामक संस्थाले ल्याएको राहत सामग्री । तस्बिर : रासस

मंगलबार, १४ मंसिर २०७८, १४ : ४८

प्रतिक्रिया