पुलमा चहलपहल

विहीबार, १६ मंसिर २०७८, ०८ : २९

काठमाडौं - दाङको देउखुरीस्थित राप्ती नदीमा निर्माण भएको देशकै दोस्रो लामो पुलमा रहेको चहलपहल । 

लामो पुल भएपछि विभिन्न स्थानबाट त्यहाँ टिकटक बनाउन आउनेको भीड छ ।  तस्वीर : रासस

विहीबार, १६ मंसिर २०७८, ०८ : २९

प्रतिक्रिया