दोदा नदीमा निर्माणाधीन पक्की पुल

शुक्रबार, १७ मंसिर २०७८, ०९ : ०७

काठमाडौं - बेलौरी नगरपालिकाको भकुण्डास्थित दोदा नदीमा निर्माणाधीन पक्की पुल । 

पुल निर्माण  तीन वर्षदेखि सुरु गरिएपनि हालसम्म पुरा नहुँदा स्थानीयवासीले नदी तर्नु पर्ने बाध्यता छ । तस्बिर : रासस

शुक्रबार, १७ मंसिर २०७८, ०९ : ०७

प्रतिक्रिया