आहारा खोज्दै साईवेरियन हाँस

शनिबार, १८ मंसिर २०७८, १३ : ५७

काठमाडौं - बेलौरी नगरपालिका ६ स्थीत पुरैना तालमा आहारा खोज्दै गर्दै साईवेरियन हाँस । 

चिसो बढन थालेपछि चिसो छल्नका लागि अन्य देशबाट जलपन्छीहरु यहाँ आइपुग्ने गरेका छन । तस्वीर : रासस

शनिबार, १८ मंसिर २०७८, १३ : ५७

प्रतिक्रिया