स्तरोन्नती हुँदै गरेको राप्ती लोकमार्ग

२ बर्ष अगाडि

काठमाडौं - राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्डमा स्तरोन्नती हुँदै गरेको सडक । 

अहिले  सोही सडक खण्डमा सडक स्तरोन्नतीको काम भइरहेकाले दैनिक आठ घण्टा सडक बन्द गर्ने गरिएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया