नयाँ सारथी लघुवित्तका सीइओले दिएको राजिनामा स्वीकृत

आइतबार, १९ मंसिर २०७८, ११ : १४

काठमाडौं - नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राम बहादुर खड्काले राजिनामा दिएका छन् ।  खड्काले घरायसी कारण देखाउदै राजिनामा दिएका हुन् ।  

शुक्रबार बसेको संचालक समितिको बैठकले पुस १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको छ ।  

आइतबार, १९ मंसिर २०७८, ११ : १४

प्रतिक्रिया