११ वर्षमा पनि निर्माण सम्पन्न हुनसकेन पुल

आइतबार, १९ मंसिर २०७८, १५ : ०६

काठमाडौं - कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमाथि निर्माणाधीन पुल । 

हुलाकी राजमार्गअन्तर्गत भजनी–धनगढी सडकमा पर्ने यो पुल  निर्माण सुरु भएको ११ वर्ष  भइसक्दा पनि सम्पन्न हुन सकेको छैन । तस्बिर : रासस

आइतबार, १९ मंसिर २०७८, १५ : ०६

प्रतिक्रिया