थाक्रामा मकै

मंगलबार, २१ मंसिर २०७८, १३ : २३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, झीँका किसानले कुहिन नदिन, घुन,पुतली र कीराबाट जोगाउन थाक्रामा राखेको मकै । पृष्ठभूमिका देखिएको धौलागिरि हिमाल । तस्बिरः रासस

मंगलबार, २१ मंसिर २०७८, १३ : २३

प्रतिक्रिया