सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

मंसिर २२, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आवको लाभांश शेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्जा नोक्सानी विवरण) स्वीकृत गरी वार्षिक सधारण सभामा पेश गर्ने प्रयोजनार्थ प्रकाशित गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८