महिला लघुवित्तमा दुई नयाँ संचालक निर्वाचित

शुक्रबार, २४ मंसिर २०७८, १४ : २०

काठमाडौं - महिला लघुवित्तमा दुई नयाँ संचालक निर्विरोध निर्वाचित भएका छन् । 

लघुवित्तको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको हो ।

शुक्रबार, २४ मंसिर २०७८, १४ : २०

प्रतिक्रिया