मिर्मिरे लघुवित्तका संचालक श्रेष्ठले दिएको राजीनामा स्वीकृत

आइतबार, २६ मंसिर २०७८, १४ : ४८

काठमाडौं - मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

 

आइतबार, २६ मंसिर २०७८, १४ : ४८

प्रतिक्रिया