यस्तो छ आज अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

मंगलबार, २८ मंसिर २०७८, १० : ५०

काठमाडौं, नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैंया ९३ पैसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ९३ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३६ रुपैंया २९ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया ९६ पैसा रहेको छ ।

यसैगरी, कुन देशको खरिदबिक्रीदर कति ?

मंगलबार, २८ मंसिर २०७८, १० : ५०

प्रतिक्रिया