हाँडीकोटमा भ्यूटावर

सोमबार, ०५ पुस २०७८, १० : ४५

काठमाडौं - बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटमा निर्माणाधीन भ्यूटावर । पर्यटक आकर्षित हुन थालेपछि पछिल्लो समय त्यहाँ पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । तस्वीर : रासस

सोमबार, ०५ पुस २०७८, १० : ४५

प्रतिक्रिया