ढल निकासाका लागि नाला निर्माण

शनिबार, १७ पुस २०७८, १४ : ३८

काठमाडौं - कैलालीको टीकापुर नगरपालिका–१ मा ढल निकासका लागि नाला निर्माण हुँदै । बर्खाको समयमा आकाशे पानीबाट डुबानमा पर्ने टीकापुर ढल निर्माण भएपछि डुबानको जोखिमबाट छुटकारा पाउनेमा नागरिकहरु आशावादी छन् । तस्बिर : रासस

शनिबार, १७ पुस २०७८, १४ : ३८

प्रतिक्रिया