पुल नहुँदाको सास्ती

बुधबार, २१ पुस २०७८, १२ : १६

काठमाडौं - कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नु पर्ने अवस्था रहेको छ ।  तस्वीर : रासस

बुधबार, २१ पुस २०७८, १२ : १६

प्रतिक्रिया