९१ लाख ६६ हजारको लागतमा सम्पन्न भएको लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन

२ बर्ष अगाडि

काठमाडौं - भानुनगरपालिका–१३ स्थित आहालडाँडा सोलार लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक । प्रदेश सरकारको रु ९१ लाख ६६ हजारको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गरिएको हो । तस्वीर : रासस
 

२ बर्ष अगाडि

प्रतिक्रिया