ऐश्वर्य पार्कको पुननिर्माण गरिँदै

विहीबार, २९ पुस २०७८, ०९ : ४२

काठमाडौं - बागलुङ बजारस्थित ट्राफिक चोकमा रहेको ऐश्वर्य पार्क पुनःनिर्माण गरिँदै । बागलुङ नगरपालिकाले रु ९० लाखको लागतमा जीर्ण बनेको ऐश्वर्य पार्क पुनःनिर्माण गर्न थालिएको छ ।  तस्वीर : रासस

विहीबार, २९ पुस २०७८, ०९ : ४२

प्रतिक्रिया