बैसरी–रिसिनचौतारी सडक

२ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिन चौतारी जोड्ने सडकको बैसरी भिरमा पहाड काटेर निर्माण गरिएको सडक । बैसरी–रिसिनचौतारी सडक निर्माण भएपछि रिसिन चौतारीका बासिन्दालाई बेनी आउनजाने यात्रा अवधि छोटिएको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया