तीन करोड ५० लाखको लागतमा निर्माण थालिएको दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

२ बर्ष अगाडि

बागलुङको कुडुँलेदेखि म्याग्दीको रत्नेचौर जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि बागलुङतर्फ बनाइएको जग । उक्त पुल तीन करोड ५० लाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले हालै निर्माण गर्न थालिएको हो । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया