सडक बिस्तारका लागि रुख कटान

शनिबार, ०८ माघ २०७८, ०८ : ३८

काठमाडौं - पृथ्वी राजमार्गअन्र्तगत सडक बिस्तारका क्रममा परेका रुख कटानी गर्दै मजदुर । पृथ्वी राजमार्ग क्षेत्रमा यतिबेला रुख कटानी कार्यलाई तीव्रता दिइएको छ । तस्वीर : रासस

शनिबार, ०८ माघ २०७८, ०८ : ३८

प्रतिक्रिया