हिलाम्य नगरपालिकाको केन्द्र सडक

सोमबार, १० माघ २०७८, ११ : ४०

कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीमा केही दिनअघि परेको पानीले हिलाम्य बनेको सडक । नगरपालिकाको केन्द्र भएर प्रत्येक वर्ष बजेट छुट्याइने सडकमा समेत घाम लागेका बेला धुलाम्य र पानी परेका बेला हिलाम्य हुने गरेको छ । तस्वीर : रासस

सोमबार, १० माघ २०७८, ११ : ४०

प्रतिक्रिया