सडक कालोपत्रे गरिँदै, २ करोड ५० लाखको लागतमा पक्की

सोमबार, १७ माघ २०७८, ०८ : ५४

काठमाडौं - सडक बोर्ड र बागलुङ नगरपालिकाको साझेदारीमा बागलुङ बजारदेखि बोक्से सडकअन्र्तगत सेरामा सडक कालोपत्रे गरिँदै । 

पछिल्लो चार वर्षमा देउराली चोकदेखि बोक्सेसम्मको २।६ किलोमिटर सडक रु २ करोड ५० लाखको लागतमा पक्की भएको छ । तस्वीर : रासस

सोमबार, १७ माघ २०७८, ०८ : ५४

प्रतिक्रिया