बेनी–जोमसोम–कोरला सडक सडक विस्तार

विहीबार, २० माघ २०७८, ०७ : ५५

काठमाडौं - बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा चट्टान काटेर सडक विस्तार गरिँदै । 

यहाँ दैनिक ६ घण्टा यातायात सञ्चालन रोकेर सडक विस्तार भइरहेको छ । तस्बि : रासस

विहीबार, २० माघ २०७८, ०७ : ५५

प्रतिक्रिया